याे समय अष्टे्िलयाकाे िसड्नीमा नेपाफकाे राजधानी काडमाडाैमा जस्तै बैजनी रंगका मनमाेहक फूल फूिलरहेका छन् ।
हेर्नुहाेस् १२ तस्वीरहरू ।

याे फूललाइ हामी शीिरष भन्थ्याै ।

अंग्रेजीमा ब्लु िममाेसा ।

तर यता िसड्नीमा यसलाइ जाकरण्ड भन्दछन् ।

दक्षीणा एिसया र मूख्यतया नेपाल याे फूलकाे लािग प्रसीद्ध मािनन्छ ।

यी फूलहरू देख्दा नेपाली हामी सबैलाइ काठमाडाैकाे याद पक्कै अाइहेकाे हाेला ।