याे समय अष्टे्िलयाकाे िसड्नीमा नेपाफकाे राजधानी काडमाडाैमा जस्तै बैजनी रंगका मनमाेहक फूल फूिलरहेका छन् ।
हेर्नुहाेस् १२ तस्वीरहरू ।

याे फूललाइ हामी शीिरष भन्थ्याै ।

अंग्रेजीमा ब्लु िममाेसा ।

तर यता िसड्नीमा यसलाइ जाकरण्ड भन्दछन् ।

दक्षीणा एिसया र मूख्यतया नेपाल याे फूलकाे लािग प्रसीद्ध मािनन्छ ।

यी फूलहरू देख्दा नेपाली हामी सबैलाइ काठमाडाैकाे याद पक्कै अाइहेकाे हाेला ।

मलाइ पनी त्यस्तै यादका कारण यी फूलहरूकाे तस्वीर िलन मन लाग्याे ।

तस्वीर िलएकाे िदन अाकाश धुम्म िथयाे । सफा िथएन ।

तैपनी यी सुन्दर फूलकाे तस्वीर नलीइ बस्न् मन मानेन ।

र िनक्लीए क्यामेरा बाेके/ काेग्राकाे पार्कमा ।

याे पार्क म बस्ने ठाउमै छ ।


अनि तयार भयाे याे सुन्दर ब्लग पाेष्ट ।
Post by myzoomlens.com
No comments:
Post a Comment