Magnifying your imaginations..(Any digital materials in this section may not be replicated in any form without the written permission of Myzoomlens.com)
Showing posts with label Travel and Tourism. Show all posts
Showing posts with label Travel and Tourism. Show all posts
Thursday, December 10, 2015
Tuesday, November 10, 2015
Saturday, October 31, 2015
िसड्नीमा बस्ने नेपालीहरूलाइ काडमाडाैकाे सम्झना गराउने १२ तस्वीर ।
याे समय अष्टे्िलयाकाे िसड्नीमा नेपाफकाे राजधानी काडमाडाैमा जस्तै बैजनी रंगका मनमाेहक फूल फूिलरहेका छन् ।
हेर्नुहाेस् १२ तस्वीरहरू ।

याे फूललाइ हामी शीिरष भन्थ्याै ।

अंग्रेजीमा ब्लु िममाेसा ।

तर यता िसड्नीमा यसलाइ जाकरण्ड भन्दछन् ।

दक्षीणा एिसया र मूख्यतया नेपाल याे फूलकाे लािग प्रसीद्ध मािनन्छ ।

यी फूलहरू देख्दा नेपाली हामी सबैलाइ काठमाडाैकाे याद पक्कै अाइहेकाे हाेला ।
व्यवसायीक फाेटाेग्राफरसंगै फाेटाे खीच्ने अवसर
सिकारू फाेटाेग्राफरहरुका लागी व्यवसायीक फाेटाेग्राफरसंगै नेपालका वीभीन्न पर्यटकीय र अन्य स्थलहरूकाे फाेटाे खीच्ने अवसर
Screenshot of the World Nomads website advertising the travel scholarship assignment in Nepal.
नाेमाड्स् समूहअन्तर्गत संचालीतमध्येकाे यात्रा तथा यस सम्बन्धीत बीमा लगायत का अन्य धेरै सेवाहरू प्रदान गर्ने कम्पनी नाेमाड वर्ल्डमार्फत सिकारू फाेटाेग्राफरहरुका लागी व्यवसायीक फाेटाेग्राफरसंगै नेपालका वीभीन्न पर्यटकीय र अन्य स्थलहरूकाे फाेटाे खीच्ने अवसर याे वर्ष पनी िमल्ने भएकाे छ ।
नाेमाड वर्ल्डले अाफ्नाे वेवसाइट http://www.worldnomads.com/learn/travel-photography/scholarship/2015#apply मार्फत यस्ताे निशुल्क अवसरका लागी विश्वभरका सिकारू फाेटाेग्राफरहरुका लागी अावेदन माग गरेकाे छ ।
याे एउटा फाेटाे एसाइनमेन्ट हाे / यसमा नेपाललागायत वीस्वाका अन्य देसका १८ बर्ष उमेर पुरा गरेका सबैले सहभागीता जनाउन पाउने कम्पनीकाे वेबसाइटमा उल्लेख छ ।
Sunday, October 18, 2015
Subscribe to:
Posts (Atom)