Saturday, October 31, 2015

व्यवसायीक फाेटाेग्राफरसंगै फाेटाे खीच्ने अवसर

सिकारू फाेटाेग्राफरहरुका लागी व्यवसायीक फाेटाेग्राफरसंगै नेपालका वीभीन्न पर्यटकीय र अन्य स्थलहरूकाे फाेटाे खीच्ने अवसर

http://www.worldnomads.com/learn/

Screenshot of the World Nomads website advertising the travel scholarship assignment in Nepal.


नाेमाड्स् समूहअन्तर्गत संचालीतमध्येकाे यात्रा तथा यस सम्बन्धीत बीमा लगायत का अन्य धेरै सेवाहरू प्रदान गर्ने कम्पनी नाेमाड वर्ल्डमार्फत सिकारू फाेटाेग्राफरहरुका लागी व्यवसायीक फाेटाेग्राफरसंगै नेपालका वीभीन्न पर्यटकीय र अन्य स्थलहरूकाे फाेटाे खीच्ने अवसर याे वर्ष पनी िमल्ने भएकाे छ ।


नाेमाड वर्ल्डले अाफ्नाे वेवसाइट http://www.worldnomads.com/learn/travel-photography/scholarship/2015#apply मार्फत यस्ताे निशुल्क अवसरका लागी विश्वभरका सिकारू फाेटाेग्राफरहरुका लागी अावेदन माग गरेकाे छ ।


याे एउटा फाेटाे एसाइनमेन्ट हाे / यसमा नेपाललागायत वीस्वाका अन्य देसका १८ बर्ष उमेर पुरा गरेका सबैले सहभागीता जनाउन पाउने कम्पनीकाे वेबसाइटमा उल्लेख छ ।
कम्पनीले अाफ्नाे वेबसाइटमा भनेकाे छ - हाम्राे उदेश्य भनेकाे हरेक व्याक्तीकाे यात्राकाे याेजना देखी अिवष्मरणीय यात्रा अनुभव प्राप्ती पछी सुरक्षीत घर फीर्तीसम्म उनीहरूकाे साथ दीनु हाे । सिकारू फाेटाेग्राफरहरुका लागी व्यवसायीक फाेटाेग्राफरसंगै नेपालका वीभीन्न पर्यटकीय र अन्य स्थलहरूकाे फाेटाे खीच्ने याे सुनाैलाे अवसर हाे।

एसाइनमेन्ट

वीजेता एकजनाले व्यवसायीक फाेटाेग्राफर रीचर्ड इएन्सनसंगै नेपालका मनमाेहक स्थल र मानीसहरूकाे तस्वीर खीच्नेछन् । प्रतीयाेगीतामा भाग लीनका लागी अावश्यक शर्त र नीयमका लागी याे लीङ्कमा क्लीक् गर्नुहाेला ः

वीजेताले प्राप्त गर्नेछन्

http://www.intrepidtravel.com/
Intrepid Travel काे तर्फबाट १० दीनकाे नेपाल यात्राका लागी सबै खर्च
नेपाल जान र फर्कनका लागी दुइतर्फी हवाइ टीकट ।

http://www.australianhimalayanfoundation.org.au/

Australian Himalayan Foundation ले नेपालकाे पुनर्नीमाणामा गरीरहेकाे याेगदानकाे बारेमा जानकारी ।
व्यवसायीक फाेटाेग्राफर रीचर्ड इएन्सन् संगै फाेटाे खीच्न सीक्ने अवसर
वर्ल्ड नाेमाडकाे तर्फबाट यात्रा अवधीभरका लागी यात्रा बीमा
एसाइनमेन्टका लागी अावश्यक फाेटाेग्राफीसम्बन्धी सम्पुर्ण सामाग्री

चार जना उपवीजेता र २५ जना सहभागीले पाउने उपहारकाे बारेमा पनी थाह पाउने की ।



Translated and posted by 
the Blogger: Myzoomlens.com







3 comments:

  1. Good information. Thank you for sharing after translation... Regards

    ReplyDelete
  2. Hey everyone do share it with your friends...and encourage them to apply

    ReplyDelete
  3. Hey everyone do share it with your friends...and encourage them to apply

    ReplyDelete